काठमाडौं । कुमारी बैंक र बाँसबारी, काठमाडौंस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरीने विभिन्न सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो । सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतशितसम्म छुट प्राप्त गर्न…