Logo

आधा वाणिज्य बैंक लाभांश बाँड्न नसक्ने अवस्थामा, कुन बैंकको वितरणयोग्य नाफा कति छ ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म) आउँदा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये आधा वाणिज्य बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेका छन् । अर्थतन्त्रमा देखिएको मन्दीको कारण बैंकिङ क्षेत्रलाई पछिल्लो समय कर्जाको ब्याज उठाउन सकस परेको छ । जसको कारण बैंकहरुको वितरण योग्य नाफामा असर देखिएको हो । चालु आर्थिक वर्षको ८…