GBIME

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बाराको सिम्रौनगढमा, शाखा संख्या ८८ पुग्यो


बिजखबर संवाददाता
9 October, 2021 9:35 am

investment bank

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८८ औं शाखा प्रदेश २ को बारा स्थित सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ ।

Bajaj
Nabil
Yamaha

शाखाको उद्घाटन सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादव र बैंकका प्रबन्धक सुशील कुमार श्रेष्ठले एकसाथ गरे ।

सिम्रौनगढ शाखाले यस क्षेत्रका स्थानीयलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने बैंकले जनाएको छ ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom