Logo

सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाउने घोषणा

सहकारी नियमनका लागि छुट्टै संयन्त्र बनाउने घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न छुट्टै संयन्त्र बनाउने घोषणा गरेको छ । शुक्रबार चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै संयन्त्रको निर्माणका लागि आवश्यक कानुन बनाउन नेपाल सरकारसँग समन्वय गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This