काठमाडौं । हालैका आन्दोलनका क्रममा भएका भौतिक क्षतिले बीमा क्षेत्रमा पारेको प्रभावका विषयमा नेपाल बीमा प्राधिकरणले आज कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ। छलफलमा निर्जीवन बीमा कम्पनीका प्रमुखहरूले साना बीमा दाबी तत्कालै भुक्तानी गर्न सकिने भए पनि ठूलो दाबी भुक्तानीमा पुनर्बीमकले अग्रिम रकम उपलब्ध गराउनुपर्ने र…