Logo

गुण एयरलाइन्सको चितवन-पोखरा उडान सुरु, अग्रिम टिकट बुकिङ गर्नेको सङ्ख्या बढ्दो

गुण एयरलाइन्सको चितवन-पोखरा उडान सुरु, अग्रिम टिकट बुकिङ गर्नेको सङ्ख्या बढ्दो



काठमाडौं । गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो ।

उक्त एयरलाइन्सका भरतपुर स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिए। उनले भने, ‘विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL