Logo

अम्बिका पौडेलको अध्यक्षतामा १३ सदस्यीय पूँजीबजार फोरम गठन, पूँजीबजार सुधारका लागि १० बूँदे प्रतिवद्वता जारी

अम्बिका पौडेलको अध्यक्षतामा १३ सदस्यीय पूँजीबजार फोरम गठन, पूँजीबजार सुधारका लागि १० बूँदे प्रतिवद्वता जारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार भएको छ। अम्बिका पौडेल सभापति रहेको फोरममा शुक्रबार थप पदाधिकारी थपिएका हुन् ।

laxmi

जसअनुसार फोरमको उपसभापतिमा रामशरण थपलिया चयन भएका छन् भने स दस्यहरुमा मेख बहादुर थापा, प्रियराज रेग्मी, सन्तोष मैनाली, निर्माण श्रेष्ठ, ज्योति दाहाल, राजन लम्साल र विष्णुप्रसाद बस्याल चयन भएका छन् ।

फोरमको आमन्त्रित सदस्यहरुमा अनन्त कुमार पौडेल र उषा खतिवडा चयन भएका छन् भने कुमारकेशर विष्ट र धुर्ब तिमिल्सिना सल्लाहकार चयन भएका छन् ।

फोरमको शुक्रबार सम्पन्न पहिलो बैठकले विभिन्न १० बूँदे निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL