Logo

माउन्टेन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्टेन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माउन्टेन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको कम्पनीले भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि (असोज २९ गते) सम्म एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्रीमा ल्याएको हो।

उक्त कम्पनीको आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

यो कम्पनीको पहिलो चरणको शेयर निष्काशन हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL