माउन्टेन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन


बिजखबर संवाददाता
15 October, 2020 8:47 am

IPO

काठमाडौं । माउन्टेन इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

स्थानिय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको कम्पनीले भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि (असोज २९ गते) सम्म एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्रीमा ल्याएको हो।

Nabil_Bank

उक्त कम्पनीको आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन्।

यो कम्पनीको पहिलो चरणको शेयर निष्काशन हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्