Logo

कोरोनाविरुद्ध लड्न नेपाललाई जर्मनीले दियो १० लाख युरो, स्वास्थ्य क्षेत्र कार्यक्रममार्फत खर्च हुने

कोरोनाविरुद्ध लड्न नेपाललाई जर्मनीले दियो १० लाख युरो, स्वास्थ्य क्षेत्र कार्यक्रममार्फत खर्च हुने



काठमाडौं । कोरोना भाइरस ( कोभिड–१९) विरुद्धको तयारी तथा आपत्कालीन प्रतिकार्यका लागि जर्मनीले १० लाख युरो अनुदानस्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।

laxmi

जर्मनी सरकारको सहयोगमा नेपालमा सञ्चालित स्वास्थ्य क्षेत्र कार्यक्रमलाई सघाउन उक्त रकम प्रदान गरिएको संघीयय गणतन्त्र जर्मनीको राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL