Logo

मोरङ ४ मा मोदी बिजयी, कांग्रेसका महेश आचार्य ५ हजार मतले पराजित

मोरङ ४ मा मोदी बिजयी, कांग्रेसका महेश आचार्य ५ हजार मतले पराजित


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । मोरङको क्षेत्र नम्बर ४ मा बाम गठबन्धनका अमनलाल मोदी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका महेश आचार्यलाई पराजित गरेका हुन् ।

मोदीले आचार्यलाई ५ हजार मतका फरकले हराएका हुन् ।

मोदीले २८ हजार १६२ मत प्राप्त गरेका थिए भने कांग्रेसका आचार्यले २३ हजार ६८९ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL