Logo

पूर्वाञ्चलमा विद्युत आपूर्ति बन्द, मध्यमाञ्चलमा पनि समस्या, (सुचिसहित)

पूर्वाञ्चलमा विद्युत आपूर्ति बन्द, मध्यमाञ्चलमा पनि समस्या, (सुचिसहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही दिनदेखिको अविरल बर्षाका कारण पूर्वाञ्चल लगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । विशेष गरी पूर्वाञ्चल सब स्टेशन तथा ढल्केबर–मोजफपुर प्रशारणलाईन तथा चितवन क्षेत्रमा रहेको सब स्टेशनहरु जलमग्न भई विद्युत आपूर्ति बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको प्रशारण लाइन, सब स्टेशन तथा वितरण प्रणाली लगायतहरुका संरचनाहरुमा ठुलो क्षति भई विधुत वितरणमा समस्या आएको हुँदा हाल विराटनगर लगायत पुर्वान्चलकासम्पूर्ण जिल्लाहरुमा विद्युत आपूर्ति हुन सकेको छैन । यसैगरी मध्यमाञ्चलका धेरै जसो जिल्लामा विधुत आपूर्ति अवरुद्ध रहेको प्राधिकरणले जानकारी दिएको छ ।

कुन–कुन स्थानमा विद्युत आपूर्ति अबरुद्ध ? सुचिसहित

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL