Logo

सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?

सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँका कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यसैगरी आज चाँदी २ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्