Logo

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, लिए शपथ

बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा, लिए शपथ



काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । उनलाई नेपाल सरकारको असोज ९ गते बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष नियुक्त गरेको हो । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष शर्माले शपथ लिएका हुन् । नवनियुक्त अध्यक्षले आजै पद वहाली गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This