Logo

सिटिजन्स बैंकको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने

सिटिजन्स बैंकको लाभांश घोषणा, ५ प्रतिशत बोनस दिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । बैंकको आज असोज ६ गते बसेको बैठकले लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This

Skip This