Logo

यो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना

यो साता सेयर बजार नखुल्ने, नेप्सेले निकाल्यो यस्तो सूचना



काठमाडौं । यो साता सेयर कारोबार नखुल्ने भएको छ । देशको विषम परिस्थितिका कारण भन्दै नेप्सेले आज बुधबार भदौ २५ गते र भोलि बिहीबार भदौ २६ गते सेयर कारोबार नखुल्ने जनाएको छ ।

शुक्रबार र शनिबार सेयर कारोबार हुदैन । मंगलबार पनि सेयर कारोबार बन्द थियो । मुलुकको विषम अवस्था सुधारिएमा आगामी आइतबारदेखि सेयर कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्