Logo

सूचना प्रविधि कम्पनी र होटललाई आय कर छुट

सूचना प्रविधि कम्पनी र होटललाई आय कर छुट



काठमाडौं । सूचना प्रविधि र होटलमा विद्युत महसुल र आय कर छुट दिने घोषणा सरकारले गरेको छ ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै विशेष उद्योग सरह छुट दिने व्यवस्था गरेको भन्दै सूचना प्रविधिबाट सेवा निर्यात गर्दा प्राप्त हुने आयमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका हुन् ।

नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा बेच्ने व्यक्तिलाई जम्मा ५ प्रतिशत मात्रै कर लाग्ने यहि नै अन्तिम हुने ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This