Logo

सुनको मूल्यमा प्रतितोला ४ सयको वृद्धि, चाँदीको मूल्य घट्यो

सुनको मूल्यमा प्रतितोला ४ सयको वृद्धि, चाँदीको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । यसअघि गएको शुक्रबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ पुगेको हो ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने केहि ओरालो लागेको छ । महासंघका अनुसार गएको शुक्रबार प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १६ सय ६० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL