Logo

प्रधानमन्त्रीले किन बोलाए बिहीबार नियमित बस्ने मन्त्रिपरिषद् बैठक आज ?

प्रधानमन्त्रीले किन बोलाए बिहीबार नियमित बस्ने मन्त्रिपरिषद् बैठक आज ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिएका छन् ।

यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो । तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो । तिमल्सिनाले भने आजको बैठक नियमित नै भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL