SCT


GBIME

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रंगेहात पक्राउ


बिजखबर संवाददाता
2 August, 2022 6:57 pm

६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल रंगेहात पक्राउ

काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ लाख रुपैयाँ घुससहित उनलाई पक्राउ गरेको हो ।

NLIC
Lamxi_bank

पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नागपोखरीको एक होटलबाट उनलाई रंगेहात पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL