Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य भने ओरालो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आईतबार प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य भने १० रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १२ सय रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL