Logo

शुक्रबारदेखि काठमाडौंमा जोरविजोर प्रणाली लागु, यस्तो छ सरकारको निर्णय

शुक्रबारदेखि काठमाडौंमा जोरविजोर प्रणाली लागु, यस्तो छ सरकारको निर्णय



काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि सवारीसाधनमा जोरविजोर प्रणाली लागु हुने भएको छ । पछिल्लो समय बढेको कोरोना महामारीका कारण काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

laxmi

बैठक अनुसार अब शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL