GBIME

काठमाडौंमा निषेधाज्ञा हट्यो, संक्रमण बढेमात्र पुनरावलोकन हुने (सूचनासहित)


बिजखबर संवाददाता
1 September, 2021 2:48 pm

lockdown

काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

Bajaj
NABIL
YAMAHA

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ ।

सूचना :

sarbottam

प्रतिक्रिया दिनुहोस्

MBL