Logo

काठमाडौंमा निषेधाज्ञा हट्यो, संक्रमण बढेमात्र पुनरावलोकन हुने (सूचनासहित)

काठमाडौंमा निषेधाज्ञा हट्यो, संक्रमण बढेमात्र पुनरावलोकन हुने (सूचनासहित)



काठमाडौं । काठमाडौं उपत्यकामा गत वैशाख १६ देखि जारी निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी सञ्चालन गर्न पाउने उल्लेख गरिएको छ ।

सूचना :

प्रतिक्रिया दिनुहोस्
MBL