Logo

प्रदेश १ को मुख्यमन्त्री बने भीम आचार्य, लिए पद तथा गोपनियताको सपथ

प्रदेश १ को मुख्यमन्त्री बने भीम आचार्य, लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । एमाले नेता भीम आचार्य प्रदेश १ को मुख्यमन्त्रीमब नेका छन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य मुख्यमन्त्री बनेका हुन् । राईले राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले आचार्यलाई पद तथा गोपनियताको सपथ गराएका छन् ।

संविधानको धारा १६८ (१) बमोजिम शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको सरकार गठन गरिएको हो ।

आजै संसदीय दलको बैठक बसेर आचार्यलाई संसदीय दलको नेता चयन गरिएको थियो । लामो समयदेखि एमालेको माधव नेपालको गुटमा रहेका आचार्यले आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै आफू मुल पार्टीमै रहेको बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL