Logo

सामसङको आधिकारिक सेवा केन्द्र दमौलीमा, सेवा केन्द्र संख्या १७ पुग्यो

सामसङको आधिकारिक सेवा केन्द्र दमौलीमा, सेवा केन्द्र संख्या १७ पुग्यो



काठमाडौं । सामसङको नयाँ आधिकारिक सेवा केन्द्र दमौलीको कालिका मार्गमा संचलनमा ल्याएको छ । नेपालभर १६ वटा सामसङका सेवा केन्द्रहरु भएको, आईएमएस केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिका मार्ग, दमौलीमा सुरु गरेको हो ।

सो सेवा केन्द्रको उद्घाटन आईएमएस ग्रुपका सेल्स हेड राम श्रेष्ठ तथा सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL