Logo

एलजीको झट्कै लाग्ने अफर, टिभी खरिदमा ४१ प्रतिशतसम्मको क्यासब्याक

एलजीको झट्कै लाग्ने अफर, टिभी खरिदमा ४१ प्रतिशतसम्मको क्यासब्याक



काठमाडौं । एलजीले आफ्ना ग्राहकका लागि ४१ प्रतिशतसम्मको झट्कै लाग्ने क्यासब्याक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले आफ्ना सबै एलईडी टिभीहरुमा २ बर्षको वारेन्टी सहित उक्त अफर सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमा भ्वाईसबाटै चल्ने एआई थिंक टेक्नोलोजी भएको एलइडी टिभी भर्खरै मात्रै सार्वजनिक गरेको छ ।

उक्त टिभी नेपालमा लन्च भएसँगै टिभीको माग बढेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL