Logo

आईपीओ जारी गर्दै श्रृजनशील लघुवित्त, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

आईपीओ जारी गर्दै श्रृजनशील लघुवित्त, सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल



काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि सेयर जारी गर्न निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले कुल ३ लाख ३७ हजार २५ कित्ता अर्थात ३ करोड ३३ लाख २ हजार बराबरको साधारण सेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटललाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।


उक्त सम्झौतामा लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL