Logo

यस्तो छ अहिलेसम्म कोभिड १९ बाट सङ्क्रमितको विश्वव्यापी तथ्यांक, यी हुन धेरै संक्रमित भएका १० देश

यस्तो छ अहिलेसम्म कोभिड १९ बाट सङ्क्रमितको विश्वव्यापी तथ्यांक, यी हुन धेरै संक्रमित भएका १० देश



काठमाडौं । कोरोना भाइरसबाट अति प्रभावित विश्वका दश ओटा देशका जनवरी १७ सम्मको कूल सङ्क्रमितको तथ्याङ्क यस प्रकार रहेको छ ।

देश सङ्क्रमित

विश्व ३२ करोड ७७ लाख ९३ हजार ४७२


अमेरिका छ करोड ५६ लाख ९९ हजार ९४७
भारत तीन करोड ७१ लाख २२ हजार १६४
ब्राजिल दुई करोड ३० लाख १५ हजार १२८
बेलायत एक करोड ५३ लाख १६ हजार ५४२
फ्रान्स एक करोड ४२ लाख ८३ हजार ५१४
रुस एक करोड ६ लाख २१ हजार ४१०
टर्की एक करोड ४ लाख ५९ हजार ९४
इटाली ८७ लाख ६ हजार ९१५
स्पेन ८० लाख ९३ हजार ३६

जर्मनी ७९ लाख ९१ हजार ४३२

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
MBL