Logo

सूर्यज्योति लाइफको ३५ प्रतिशत लाभांश घोषणा, २४.७४ प्रतिशत नगद दिने ?

सूर्यज्योति लाइफको ३५ प्रतिशत लाभांश घोषणा, २४.७४ प्रतिशत नगद दिने ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना लगानी कर्तालाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

laxmi

आर्थिक वर्ष २०७९–८० नाफाबाट यो लाभांश दिन लागिएको हो । यो लाभांश नियामक बिमा प्राधिकरण र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL