Logo

आईएफसीले नेपालमा १ अर्ब डलर लगानी गर्ने

आईएफसीले नेपालमा १ अर्ब डलर लगानी गर्ने



काठमाडौं । ईन्टरनेशनल फाईनान्स कर्पाेरेशन (आईएफसी)ले अबको ४ बर्षका लागि नेपालमा १ अर्ब डलरभन्दा बढी लगानी गर्ने भएको छ ।

अन्तररष्ट्रिय वित्त संघका उपाध्यक्ष ह्यान्स पिटर ल्यांक्सले ४ बर्षका लागि उक्त बराबरको लगानी नेपालमा गर्ने योजना रहेको जानकारी दिएका हुन ।

हाल भईरहेको लगानी सम्मेलनमा सम्बोधन गर्दै उनले नीजी क्षेत्रसँगको सहकार्यमा उक्त लगानी भित्र्याउन लागेको जानकारी दिएका हुन । उनका अनुसार आईएफसीले बजार सिर्जना गर्नका लागि सहयोगीको भुमिका निर्वाह गर्ने जानकारी दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL