Logo

सिजी र स्काई पावरबीच सम्झौता, ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने

काठमाडौं । नेपालको चौधरी ग्रुप (सीजी) र अमेरिकी कम्पनी स्काई पावरबीच ६ सय मेगावाट सौर्य उर्जा उत्पादन गर्ने सम्झौता भएको छ । सो कम्पनीले सोलार प्लाण्टको लागि १ खर्ब १० अर्ब रुपैयाँ लगानीमा सौर्य उर्जा उत्पादनको लागि लगानी गर्ने भएको हो । काठमाडौंमा शनिबार जारी लगानी सम्मेलनमा दुबै कम्पनीबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।…