Logo

चिनी उद्योगीमाथी प्रधानमन्त्रीको एक्सन, ‘सरकार ढाटेर जनता ठग्ने काम बन्द गर्न निर्देशन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीहरुलाई दुई नम्बरी काम नगर्न दिर्नेशन दिएका छन् । पछिल्लो समय चिनी उद्योगले व्यक्तिगत स्वार्थका लागि गैरकानुनी काम गरेको भन्दै व्यवसायका नाममा आगामी दिनमा त्यस्ता काम नगर्न निर्देशन दिएका हुन् । ‘चिनी उद्योगीले सरकारलाई अनावश्यक रिपोर्टिङ गर्दै चिनी आयातमा रोक लगाउन उत्प्रेरित गरे,’ नेपाल उद्योग परिसंघको १६ औं…