काठमाडौं । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनीले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ३५ औं बैठकले उक्त परियोजनाका लागि १० अर्ब ५४ करोड रुपैयाँको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको हो…