काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको तल्लो र माथिल्लो ठाडो सुरुङमा पेनस्टक पाईप राख्न सुरु गरिएको छ । दोलखामा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको तल्लो ठाडो सुरुङ मा २२ वैशाख भित्रमा र माथिल्लो ठाडो सुरुङमा वैशाखभित्रमा पेनस्टक पाइन जडान सुरु हुने भएको हो । आयोजनाको तल्लो पेनस्टक साफ्टमा ३ सय ७२…