काठमाडौं । उद्योग दर्ताका लागि एकल विन्दु सेवा केन्द्र संचालनमा आएपछि उद्योग दर्ताको क्रम ह्वात्तै बढेको देखिन्छ । उद्योग विभागका अनुसार साना, मझौता ठुला गरी केन्द्र संचालमा आएको ८ दिनमै केन्द्रमार्फत ४४ अर्ब बराबरका २० ओटा नयाँ उद्योगमा लगानीको प्रतिवद्धता आएको छ । उक्त केन्द्र संचालनमा आएदेखि हालसम्म केन्द्रका विभिन्न ईकाईमार्फत सेवा लिने सेवाग्राहीको संख्यामा…