Logo

आगामी बर्ष २ दर्जन बस्तुमा आत्मनिर्भर, स्वदेशी निर्माण सामग्री प्रयोगमा प्रोत्साहन

काठमाडौं । सरकारले आगामी १ बर्षमा विभिन्न १ दर्जन बढी बस्तुमा आत्मनिर्भर हुने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतीवडाले आगामी आर्थिक बर्ष विभिन्न १ दर्जन बस्तुमा आत्मनिर्भर हुने जानकारी दिएका छ । उनले बजेटमार्फत कपडा उद्योगीलाई विद्युत महशुलमा ५० प्रतिशत र बैंक कर्जाको ब्याजदरमा ५ प्रतिशत सम्म छुट…