Logo

कालीगण्डकी प्रसारण लाइन निर्माण ९० प्रतिशत सम्पन्न, २ ओटा टावर निर्माण बाँकी

काठमाडौं । कालीगण्डकी करिडोर प्रसारणलाईनको काम ९० प्रतिशत सम्पन्न भएको छ । यस क्षेत्रमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न कालीगण्डकी प्रसारण करिडोरअन्तरगतको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माण गर्न लागिएको हो । अहिलेसम्म यस आयोजनाको करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । निर्धारित समयमा आयोजनाको काम सम्पन्न नभए पनि…