Logo

मास्क, स्यानिटाइजर र औषधिमा १० को २० लिदा हुन्छ तर, ५० लिन पाइन्न : राज्यमन्त्री दुगड

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले पैसाभन्दा स्वस्थ्य महत्वपूर्ण भएको बताउँदै मास्क, स्यानिटाइजर र औषधिमा १० को २० लिदा हुने तर, ५० लिन नपाइने बताएका छन् । बिजनेस ग्लोबल समिटमा भाग लिएर फर्किएका राज्यमन्त्री दुगडले कोरोना भाइरसको संक्रमणपछि बजारमा केही बस्तुको अभाव भएकोतर्फ संकेत गर्दै भने–‘व्यापारीले पनि धेरै कष्ट गरेर ल्याएको हुन्छ,१०…