Logo

नेपालकै ठुलो सोलार प्लान्टको निर्माण सकिदै, वैशाखभित्रै १५ मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । नुवाकोटमा निर्माणाधीन २५ मेगावाट जडित क्षमताको ग्रिडमा आवद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत आगामी वैशाखभित्र र बाँकी ५ मेगावाट वैशाखभित्रमा उत्पादन गरिने छ । बाँकी १० मेगावाटका लागि प्यानल राख्ने ठाउँको पहिचान गरी निर्माण अगाडि बढाइएको छ । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा…