काठमाडौं । मोवाइल पारखीका लागि एप्पल कम्पनीका मोवाइल सर्वाधिक लोकप्रिय रहेका छन् । नेपालमा पनि एप्पलको मोवाइलको विक्रि राम्रो रहेको छ । नेपाली उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले एप्पलको आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले मंगलबार ‘आइफोन एसई’ २०२० सार्वजनिक गरेको छ । आइफोन एसइ २०२० , ६४, १२८ र २५६ जीबीमा उपलब्ध छ । आइफोन एसई…