काठमाडौं । यती एयरलाइन्सको मोबाइल एप्सलाई प्रभावकारी बनाउने उद्देश्यले एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई ‘फुडमाण्डु’मा सहुलियत दिने भएको छ । एयरलाइन्सले आफ्नो एप्स डाउनलोड गरी रजिष्ट्रर गर्नेलाई चर्चित अनलाइन फुड डेलीभरी सर्भिस फुडमाण्डु मार्फत् खाना अर्डर गर्दा १५ प्रतिशत वा पाँच सयसम्मको सहुलियत दिने व्यवस्था गरेको हो । यती एअरलाइन्सको एप्स डाउनलोड गरी रजिष्ट्रर गरेपछि…