Logo

सेयरधनीलाई हकप्रद सेयर निष्कासन गर्दै आईएमई जनरल इन्स्योरेन्स, लाभांश प्रस्ताव पारित

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैंठकले ७ प्रतिशत बोनस सेयरपछि ४० प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । साथै, बैठकले २३ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको उक्त सभा बैशाख १२ गते केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा विहान १०…