Logo

कोकाकोलाद्धारा विश्व स्वास्थ्य दिवसका अवसरमा सफाईकर्मीका लागि सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना

काठमाडौं । कोका–कोला फाउन्डेसन र बोटलर्स नेपालको संयुक्त सहयोगमा विश्व स्वास्थ्य दिवस २०२१को अवसरमा सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना गरिएको छ । कार्यक्रममा कामको बखत र काम सक्किए पछाडि सुरक्षा उपायहरु, विभिन्न सुरक्षा गियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षित भएर काम गर्ने अवस्थाको लागि आगो निभाउने उपकरण र अन्य…