Logo

कीटाणुनाशक केन्ट एयर प्युरिफायर नेपाली बजारमा, हेपा टेक्नोलोजी प्रयोग

काठमाडौं । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतको नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ई.ओ.एल. प्रा.लि.ले केन्ट आल्प्स प्लस यू.भी. एयर प्युरिफायर बजारमा ल्याएको छ । यो नयाँ एयर प्युरिफायरको मूल्य ४९ हजार ९ सय ९० रहेको र नेपाल भरिका सबै प्रमुख रिटेल आउटलेटहरुबाट उपलब्ध हुने ई.ओ.एल.ले जनाएको छ । सबै नयाँ यू.भी. कीटाणुनाशक सुविधाको साथ…