Logo

नेपाल इन्स्योरेन्सको नाफा ९ महिनामा २७.८७ प्रतिशतले वृद्धि, प्रतिशेयर आम्दानी यस्तो छ

काठमाडौं । नेपाल इन्स्योरेन्सले तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा  २७.८७ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा रू १३ करोड ४० लाख ८४ हजार नाफा कमाएको कम्पनीले चालू आवको सोही अवधिमा  रू. १७ करोड १ लाख २२ हजार नाफा कमाएको छ ।  चुक्तापूँजी रू.…