Logo

सीजी एयर कुलरहरु बजारमा, नेपालकै सबैभन्दा धेरै रेन्ज क्षमता

काठमाडौं । इलेक्ट्रोनिक्स जगतमा नेपालकै सबैभन्दा ठूलो ब्रान्ड सी.जी.ले गर्मी यामलाई मध्यनजर गरेर विभिन्न एयर कुलरहरु बजारमा उपलब्ध गराएको छ । बढ्दो गर्मीलाई सहज तरिकाले काट्न सी.जी.ले चार प्रकारमा विभिन्न साइजमा एयर कुलरहरु ल्याएको छ । जस अन्तर्गत डेर्जट कुलर, टावर कुलर, पर्सनल कुलर र विन्डो कुलर रहेका छन् । यी कुलरहरुलाई अझै सहज रुपमा…