Logo

नेपालमा ‘पोको एफ थ्री जीटी’ सार्वजनिक, टर्बो एमोलेड डिस्प्लेसहित यस्ता छन् विशेषताहरु

काठमाडौं । स्मार्टफोन ब्रान्ड पोकोले नेपालमा ‘पोको एफ थ्री जीटी’ सार्वजनिक गर्ने भएको छ । एफ सिरिज अन्तर्गतको ‘पोको एफ थ्री जीटी’ गेम प्ले, उत्कृष्ट क्यामेरासहित बजारमा आएको हो । यो फोन परिष्कृत, स्टाइलिश र प्रिमियम ‘स्लिपस्ट्रीम’ डिजाइनमा आएको कम्पनीले जनाएको छ । फ्ल्यागसिप मिडिया टेक चिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हर्ट्जको…