काठमाडौं । काठमाडौंका प्राञ्जल चालिसेले ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ को उपाधि हात पार्न सफल भएका छन् । ग्लोकलद्वारा आयोजित ‘वाइ वाइ ग्लोकल टिन हिरो २०२१’ का अन्तिम ६ प्रतिस्पर्धाबाट प्राञ्जलले उक्त उपाधि जित्न सफल भएका हुन् । वाइ वाइ ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी अनुराग चापागाईँ यूटुबर, दीपक सुतिहार सामाजिक उद्यमी, खुस्बु…