काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रान्ड होटलमा सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्तरगत “चियरपर्सन क्लब सदस्य सम्मान” नामक उक्त कार्यक्रममा नेपाल भरबाट आर्थिक वर्ष २०७७-०७८ मा उत्कृष्ट व्यवसाय गर्ने करिब ५०० जना व्यवसायिक…