Logo

सुदर्शन केमिकलको च्यानल पार्टनर बन्यो एसके प्रालि, ‘केमिकल पिग्मेन्ट’को बजारीकरणमा समझदारी

काठमाडौं । एसके प्रालिले भारतको सुदर्शन केमिकल इण्डस्टिजसँग च्यानल पार्टनरको रुपमा काम गर्ने भएको छ । हालै राजधानीमा सम्पन्न एक कार्यक्रमकाबीच दुई कम्पनीबीच व्यवसायिक सहकार्य गर्ने सम्बधमा सहमतिमा हस्ताक्षर भएको हो । उक्त सहमतिअनुरुप एसकेले प्लाष्टिक अद्योगहरुका लागि आवश्यक पर्ने सुदर्शन केमिकलका ‘केमिकल पिग्मेन्ट’को बजारीकरणका साथै वितरणको काम समेत गर्नेछ । ‘पिग्मेन्ट’ प्लाष्टिकजन्य विभिन्न सामाग्रीको…